जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रकासित मिति : २०७९ भाद्र २८, मंगलवार २१:५३
प्रकासित समय : २१:५३
नेपाल्गन्ज, प्रहरीले जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको मिति २०६८ जेठ १ गतेको फैसलाले जिल्ला बाँके डुडुवा गापा ३ बस्ने वर्ष ३५ का मोहमद बसर खाँ भन्ने मैनुदिन खाँलाई पक्राउ गरेको हो ।
जवरजस्ती करणी मुद्दामा ४ वर्ष कैद तोकिएकोमा हालसम्म फरार रहेका खाँलाई प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको छ।