गुण्डा नाइके चक्रे मिलनलाई गोरखा २ बाट प्रतिनिधिसभामा सिफारिस
प्रकासित मिति : २०७९ भाद्र १९, आईतवार २१:४६
प्रकासित समय : २१:४६
पोखरा । गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) लाई नेकपा एमालेले गोरखा २ बाट प्रतिनिधिसभा टिकट दिन पार्टीमा सिफारिस गरेको छ ।चक्रे मिलनसहित ३ जनाको नाम पठाएको हो ।
गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको नेकपा एमाले गोरखाले जनाएको छ ।