साँफे-मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध
प्रकासित मिति : २०७९ श्रावण १८, बुधबार ०६:२८
प्रकासित समय : ०६:२८
काठमाडौँ, बाजुराको बडिमालिका नगरपालिका– १ अम्कोटमा पहिरो जाँदा साँफे–मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध भएको छ ।
अम्कोटमा ६ वर्षयता वर्षामा निरन्तर पहिरो जाने गरेको छ । राजमार्ग अवरुद्ध भएसँगै साना तथा ठूला सवारीसाधन बन्द भएका छन् ।