प्रचण्ड साउन २१ गते जापान जाने
प्रकासित मिति : २०७९ श्रावण १०, मंगलवार १४:२८
प्रकासित समय : १४:२८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् ।
उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रचण्ड प्रचण्ड साउन २५ मा नेपाल फर्कने छन्