कोहलपुर ३ मा एमालेका रिजाल दोस्रो कार्यकालको लागी निर्वाचित

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजालको प्यानल सहित बिजयी भएको छ। उनि दोस्रो कार्यकालको लागी निर्वाचित भएका हुन् ।

एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार रिजालले १३ यसय ७ मत ल्याएर प्यानल सहित बिजय भएका छन् ।

उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका उनका आफ्नै सरोदर दाजु केशव रिजालले ८ सय ९७ मत पाएका छन् ।