कुशे ७ मा माओवादी केन्द्रका मान बहादुर घर्तिको प्यानल बिजयी

जाजरकोट, कुशे गाउँपालिका वडा नं ७ मा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर घर्तिको प्यानल बिजयी भएको छ ।निर्वाचित वडाध्यक्ष घर्तिले ३८०ं मत प्राप्त गरेर जित हासिल गरेका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ३१८ मत प्राप्त गरेर पराजित भएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवारले १४८ मत प्राप्त गरेका छन् ।