स्थानीय तह निर्वाचनमा ३५३ निर्विरोध निर्वाचित
प्रकासित मिति : २०७९ बैशाख १९, सोमबार १७:३२
प्रकासित समय : १७:३२
काठमाडौं, स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन कार्यालयका अनुसार देशभर ३५३ निर्विरोध निर्वाचित भएका हुन । सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
उनका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन। ‘१७० दलित महिला सदस्यमा उम्मेदवारी परेन,’ उनले भने, ‘३:५५ बजेसम्म प्रविष्ट भएअनुसार ३५३ जना निर्विरोध भएका छन्।’