पुर्वमन्त्री शक्ती बस्नेत चैत्र १८ गते जाजरकोट जादैँ
प्रकासित मिति : २०७८ चैत्र १७, बिहीबार २१:५९
प्रकासित समय : २१:५९
कोहलपुर, पुर्ब मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका युवा नेता शक्ती बहादुर बस्नेत जाजरकोट जान लागेका छन् ।जाजरकोटको कुसे गाउँपालिकाको भार्ममा हुन लागेको बृहत् चुनावी सभालाई सम्बोधन गर्न नेता बस्नेत शुक्रबार जाजरकोट जान लागेका हुन् ।
स्थानिय चुनाव नजिकिए संगै कुसे गाउँपालिकाको भार्ममा शुक्रबार माओवादी केन्द्रले बृहत चुनावी आमसभा गदैँछ ।