विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
प्रकासित मिति : २०७८ मंसिर ६, सोमबार १९:२३
प्रकासित समय : १९:२३
काठमाडौं, उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
आज (सोमबार) नवलपरासी पश्चिमको क्षेत्र नम्बर–१ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।