बर्दियामा एकैरातमा चितुवाले मार्यो २२ बाख्रा
  प्रकासित मिति : २०७८ आश्विन ११, सोमबार १८:३५ 
प्रकासित समय : १८:३५
                                    
															बर्दिया, गुलरिया नगरपालिका-५ सन्तोषी टोलमा रहेको वृष पशुपंक्षी तथा बाख्रापालन फार्ममा चितुवाको आक्रमणबाट २२ वटा बाख्रा मरेका छन् । सन्तोषी सामुदायिक वनबाट आएको चितुवाले चन्द्रकान्त पौडेलको फार्मको बाख्रा मारेको प्रहरी निरीक्षक गोपाल पौडेलले जनाए ।
सन्तोषी सामुदायिक वनबाट आएको चितुवाले चन्द्रकान्त पौडेलको फार्मको बाख्रा मारेको प्रहरी निरीक्षक गोपाल पौडेलले जनाए ।
सन्तोषी सामुदायिक वनमा दुई वटा चितुवा रहेको अनुमान वन कार्यालयको रहेको छ ।


 
																					