संविधान दिवसको अवसरमा डोल्पाको जगदुल्लामा गरियो दिप प्रज्वलन
प्रकासित मिति : २०७८ आश्विन ४, सोमबार ०७:४३
प्रकासित समय : ०७:४३
दुनै, डोल्पाको जगदुल्ला गाउँपालिकामा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । संबिधान दिवस २०७२ को अबसरमा दिप प्रज्वलन गरिएको हो ।
जगदुल्ला गाउँपालिकाको प्रांगणमा भएको दिप प्रज्वलनमा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही, गाउँपालिका अध्यक्ष नारासिँह रोकायको उपस्थिति रहेको थियोे ।
दस बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बिरासतमा २०७२ असोज ३ गते मुलुकमा नयाँ संविधान जारी भएको थियोे ।