नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ जेष्ठ ३१, सोमबार १६:५७
प्रकासित समय : १६:५७
काठमाडौँ,नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, आज थप ५१४७ जना कोरोना संक्रमण मुक्त भएका छन्। आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।