नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ जेष्ठ २५, मंगलवार १६:५४
प्रकासित समय : १६:५४
काठमाडौं,नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।