नेपालमा थप ४४७२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ जेष्ठ २४, सोमबार १७:४२
प्रकासित समय : १७:४२
काठमाडौं,नेपालमा थप ४४७२ जनामा कोरोना पुष्टि भएको छ। सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो।
यस्तै, आज थप ६९५१ जना कोरोना संक्रमण मुक्त भएका छन्।आज संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ ।