नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ जेष्ठ २३, आईतवार १६:५३
प्रकासित समय : १६:५३
काठमाडौं,नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।