प्रधानमन्त्रीमा ओलीको पनि दाबी
प्रकासित मिति : २०७८ जेष्ठ ७, शुक्रबार १६:१५
प्रकासित समय : १६:१५
काठमाडौं,नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन्।
उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।