राम्नाकोटमा १ सय घरधुरिमा एक घर धारा

कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिकाको राम्नाकोटका प्रत्येक घरमा खानेपानिको धारा सुचारू भएको छ। गाउँपालिकाको वडा नं. ४ स्थित राम्नाकाेट करिब १ सय घर धुरिमा एकघर धारा सुचारु गरिएको हो।राम्नाकाेटका प्रत्येक घरमा खानेपानीको पुग्दा स्थानियहरू खुषि भएका छन्। स्थानिय सरकारको पहलमा वडाका करिव १ सय घरहरुमा खानेपानि पुग्दा स्थानिय खुषि भएका छन्।

हिजोका दिनमा खानेपानिको लागी लामो समय सम्म लाईनमा बस्नुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्ति पाइएको पनि उनिहरूले बताएका छन्।