प्रधानमन्त्रीले विश्वासको मत नलिने
प्रकासित मिति : २०७८ जेष्ठ ६, बिहीबार १८:२३
प्रकासित समय : १८:२३
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।
आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीले जानकारी दिए ।