नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख २६, आईतवार १७:०७
प्रकासित समय : १७:०७
काठमाडौँ,नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि भएको छ ।
आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएको छ।आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्।
जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।