नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख २५, शनिबार १७:३०
प्रकासित समय : १७:३०
काठमाडौँ,नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि भएको छ।
आज कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।