देउवा निवासमा प्रधानमंन्त्री ओली

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित केही नेता पनि बुढानिलकण्ठ पुगेका छन् ।