प्रधानमन्त्री ओली पुगे शीतल निवासमा

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

लुम्बिनी प्रदेशसहित केन्द्र सरकारमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।