एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै
प्रकासित मिति : २०७८ बैशाख १९, आईतवार १३:३९
प्रकासित समय : १३:३९
काठमाडौं,नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा अहिले मध्याह्न १२ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए । यद्यपी, कार्यसूची भने खुलाइएको छैन।
आकस्मिक रूपमा बैठक बोलाइएकाले नेताहरू जम्मा हुँदै गरेको ती नेताले बताए।