नेपालमा थप ५७६३ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख १८, शनिबार १६:४७
प्रकासित समय : १६:४७
काठमाडौं,नेपालमा थप ५७६३ जनामा कोरोना पुष्टि भएको छ। १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।नेपालमा थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।