गण्डकीमा बने दीपक मनाङ्गे मन्त्री
प्रकासित मिति : २०७८ बैशाख १६, बिहीबार १६:५२
प्रकासित समय : १६:५२
पोखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

Deepak Manange. Photo: THT
उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन्। उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए ।
उनले बिहीबार नै सपथ लिँदैछन्।