मंगलबार कर्णालीमा सार्वजनिक विदा
प्रकासित मिति : २०७८ बैशाख ५, आईतवार १३:१९
प्रकासित समय : १३:१९
सुर्खेत,कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं)को अवसरमा वैशाख ७ गते ९मंगलबार०का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।