माधव नेपाल पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक
प्रकासित मिति : २०७७ फाल्गुन २८, शुक्रबार १८:१८
प्रकासित समय : १८:१८
काठमाडौं,नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीहरु हटाएर आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएपछि खनाल-नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।