प्रतिनिधि सभा बैठक मंगलबार सम्मका लागि स्थगित
प्रकासित मिति : २०७७ फाल्गुन २६, बुधबार १३:४२
प्रकासित समय : १३:४२
काठमाडौँ,प्रतिनिधि सभा बैठक आगामी मंगलबार सम्मका लागि स्थगित भएको छ।
बुधबार केही बेर बसेको बैठक शोक प्रस्ताव पेश गरेर सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।