भोलि प्रतिनिधिसभा बैठक बस्दै
प्रकासित मिति : २०७७ फाल्गुन २५, मंगलवार १७:१२
प्रकासित समय : १७:१२
काठमाडौँ,प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ।
भोलि बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ।भोली विभिन्न मन्त्रीहरुले अध्यादेश गर्ने कार्यसूची रहेको छ।
आइतबार बसेको पहिलो बैठकमा माओवादी केन्द्रको बहिष्कार तथा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विरोध गरेपछि स्थगित भएको थियो।
यस्तो छ कार्यसूची