ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए
प्रकासित मिति : २०७७ फाल्गुन १४, शुक्रबार १५:५०
प्रकासित समय : १५:५०
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् ।
संसदीय दलका नेता रहेका ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।