प्रतिगमन भन्दै अनेरास्ववियुको जुत्ता प्रहार आन्दोलन

काठमाडौं,प्रचण्ड–माधव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिगमनुलाई जुत्ता हानेको छ।

काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई प्रतिकात्मक रुपमा जुत्ता प्रहार गरेका हुन्। प्रतिगमनको प्रतीक बनाई विद्यार्थीले जुत्ता प्रहार गरेका थिए।

कार्यक्रममा उपस्थित विद्यार्थीले प्रधानमन्त्रीविरुद्ध नराबाजी पनि गरेका थिए।