जानकी गाउँपालिकामा भुमी सम्बन्धी अभिमुखीकरण तालिम
प्रकासित मिति : २०७७ माघ २९, बिहीबार ०८:४७
प्रकासित समय : ०८:४७
नेपालगन्ज, बाँके जानकी गाउँपालिकामा १ दिने अभिमुखीकरण तालिम आयोजना गरिएको छ । भुमि सम्बन्धी समास्या समाधान आयोग लगत संकलन इकाइले १ दिने तालिमको आयोजना गरेको हो ।
बुधबार जानकि गाउँपालिकाको खजुरा खुर्द बाँकेको आयोजनामा भुमी सम्बन्धि समस्या समाधान आयोग लगत संकलन इकाइको तालिम सुरु गरेको हो । तालिममा १३ जनाले भाग लिएको जनाइएको छ ।
साथै तालिम लिएर बिहिबारदेखि फिल्डमा जाने निर्देशन गरिएको कार्यक्रमको प्रमुख अतिथि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले जानकारी दिए । कार्यक्रममा प्रम्ख प्रशासकिय अधिकृत रानाले हर प्रकारका चुनौति पार गरेर भएपनि समास्या सामाधान गर्नु पर्ने बताए । कसैले भन्दैमा सजिलै काम गर्न नहुने जिकिर गरे ।
कार्यक्रममा लेखा अधिकृत मतिन अन्सारी समेत उपस्थीती रहेका थिए ।