विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य
प्रकासित मिति : २०७७ माघ २७, मंगलवार ११:५१
प्रकासित समय : ११:५१
काठमाडौँ,सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा आगामी चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर प्राधिकरणबाट बाहिरिएपछि शाक्यलाई सरकारले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । शाक्य प्राशारणलाइनको विज्ञ हुन्।
उनले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी लागि प्रशारणलाइनको अध्ययन गरेका थिए।