कोरोनाबाट थप ७ संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ माघ २६, सोमबार १७:०४
प्रकासित समय : १७:०४
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४५ पुगेको छ ।