कोरोना संक्रमणबाट सुर्खेतमा महिलाको मृत्यु
प्रकासित मिति : २०७७ माघ २५, आईतवार १४:२०
प्रकासित समय : १४:२०
सुर्खेत,कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिएका छन् ।