सरकारले ल्यायो नयाँ अध्यादेश

काठमाडौं,सरकारले शुक्रबार नयाँ अध्यादेश ल्याएको छ ।

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेश्रो संशोधन० अध्यादेश, २०७७ ल्याएको हो ।

उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै जारी गरेको राष्ट्रपति कार्यालयले वताएको छ ।