नर्सहरुको लाइसेन्स परीक्षा मिति सार्वजनिक
प्रकासित मिति : २०७७ माघ १९, सोमबार १२:४२
प्रकासित समय : १२:४२
काठमाडौं, नेपाल नर्सिङ परिषदले नर्सहरुको लाइसेन्स परीक्षा मिति प्रकाशित गरेको छ ।
परिषदले एक सुचना जारी गर्दै नाम दर्ता प्रमाणपत्रका लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ, वीएस्सी नर्सिङ, मिडवाइफको परीक्षा चैत ७ गते हुने जानकारी दिएको छ ।
परीक्षा फारम माघ २१ देखि फागुन २७ गतेसम्म अनलाइनमार्फत् भर्न सकिने जनाइएको छ ।