कार्की ब्यांकेटमा नेकपाको सचिवालय बैठक जारी
प्रकासित मिति : २०७७ माघ १९, सोमबार १०:५०
प्रकासित समय : १०:५०
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको चिवालय बैठक बसिरहेको छ ।
केन्द्रीय समिति बैठकअघि राजधानीको कार्की ब्यांकेटमा सचिवालय बैठक जारी रहेको एक नेताले जानकारी दिए ।
नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालयमध्ये प्रचण्ड(नेपाल पक्षमा ४ जना छन्। आजै ११ बजे कार्की ब्यांकेटमै केन्द्रीय समिति बैठक बस्दैछ।