संसद् विघटनविरुद्ध नेकपाको मोटरसाइकल र्‍याली

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली गरेको छ ।

प्रचण्ड–माधव पक्षले निकालेको मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ ।