सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ, रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।

सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो ।

अहिले आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी जुटेका छन् ।