प्रधानमन्त्री ओलीलाई नेता भट्टराईको जवाफ
प्रकासित मिति : २०७७ माघ ४, आईतवार १३:२०
प्रकासित समय : १३:२०
काठमाडौँ, प्रचण्ड-माधव समुहका नेकपा नेता योगेश्वर भट्टराईले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका छ्न । नेता भट्टराईले ट्वीट गर्दै केटाकेटिहरुको रगत पसिनाको जगमा खडा भएको ब्यवस्थाको तपाई नेतृत्व गरेर रजाई गर्नुभएको छ ।
तपाईले एक्लै त केनै गर्नुभएको थियो । तपाईको स्तर तपाईको अभिब्यक्तिबाट नेपाली जनता र आफुले थाहा पाईसकेको बताए । आफुलाई आलीले केटाकेटि भनेकोमा कुनै दुःख र पछुतो नभएको पनि बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक नम्बर प्रदेश अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले नेता भट्टराईलाई लक्षित गर्दै केटो लाई मन्त्री बनाएको पुक्क लाताले हानेर भाग्यो भनेर अभिब्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीले नेता भट्टरालाई के भनेका थिए ( भिडियो हेर्नुहोस् )