थप ६ कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ माघ १, बिहीबार १६:३२
प्रकासित समय : १६:३२
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।