प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्
प्रकासित मिति : २०७७ पुस २९, बुधबार १५:१३
प्रकासित समय : १५:१३
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन आग्रह गरेको छ ।
बुधबार अनेरास्ववियूले प्रधानमन्त्रीको असंवैधानिकु कदमविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन अनुरोध गरेको हो ।
अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीका लागि गैरसंवैधानिक कदम चालेको बताए ।