थप ४ संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो
प्रकासित मिति : २०७७ पुस २८, मंगलवार १६:१४
प्रकासित समय : १६:१४
काठमाडौं,नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ ।