राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य
प्रकासित मिति : २०७७ पुस २६, आईतवार १५:३१
प्रकासित समय : १५:३१
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गते सुरू भएको थियो।