प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि…
प्रकासित मिति : २०७७ पुस २६, आईतवार १५:२३
प्रकासित समय : १५:२३
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियसभाको रोष्टममै थुकेका छन् ।
आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले भाषणको क्रममा रोष्टममै थुकेका थिए।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भम्रणबारे बोलिरहँदा प्रधानमन्त्रीले थुकेको देख्न सकिन्छ । ‘१४ तारिखमा हाम्रो परराष्ट्रमन्त्री निहुरिएर ‘थु’ गर्दै माननीय प्रदीप ज्ञवाली जी भारत भ्रमणमा जाँदै हुनुहुन्छ उहाँले नेपाली भूभाग नक्सामा छापिएका विषयहरुसमेत विभिन्न विषयहरुमा छलफल गर्नुहुनेछ, ओलीले भने ।’

