परराष्ट्रमन्त्री ज्ञवाली भारत जादै
प्रकासित मिति : २०७७ पुस २४, शुक्रबार १५:३३
प्रकासित समय : १५:३३
काठमाडौं, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।
शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन्।