बालिका खड्का पक्राउ
प्रकासित मिति : २०७७ पुस २२, बुधबार १६:२६
प्रकासित समय : १६:२६
काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो ।
नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।