‘हामी यहाँ छौँ’ नारासहित माइतीघर मण्डला पुगे प्रचण्ड-नेपाल
प्रकासित मिति : २०७७ पुस १०, शुक्रबार १०:५६
प्रकासित समय : १०:५६
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु माइतीघर मण्डलामा पुगेका छन् ।
‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् । यसपछि सर्वोच्च अदालत जाने तयारी रहेको छ ।
आज माइतीघर मण्डलामा प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् ।