नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने
प्रकासित मिति : २०७७ पुस ९, बिहीबार १५:०२
प्रकासित समय : १५:०२
काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ ।
बिहीबार बबहरमलस्थित काकीं ब्यांक्वेटमा जारी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।